बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

विकल्प न्यूज\बेनी जेठ २६ गते । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्तभएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाला र डा.जितेन्द्र कंडेललाई हस्तान्तरण गर्नुभएको हो … Continue reading बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग